रीता लामामङ्सिर २७, घोराही । कुनै समय एक गाग्रो पानी ल्याउन र गाईभैँसीलाई पानी खुवाउन एक घण्टा परको कटुवाखोलासम्म पुग्नुपर्ने बाध्यता अहिले घोराही–१७ का बासिन्दालाई हटेको छ । करीब सात वर्ष पहिले गाउँमा पानीको खडेरी परेपछि उनीहरुले तत्कालीन घोराही नगरपालिकासँग पोखरी निर्माणका लागि माग गरे । नगरपालिकाले पनि केही रकम दियो । बस्तुभाउलाई पानी खुवाउनकै…