माघ १, बेझाड । पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफूले पाउने तलब भत्ता सामाजिक क्षेत्रमा खर्चने भएका छन् । अध्यक्ष बस्यालले गाउँपालिकाको धार्मिक, पर्यटकीय क्षेत्रको विकास, विपन्न र बोटे समुदायका बालबालिकाको पठनपाठन, गरीब, असहाय परिवारको औषधि उपचारमा सहयोग गर्दै आएका छन् । बस्यालले आव २०७४÷७५ को आफूले पाएको तलबबाट गाउँपालिकाभित्र रहेका विपन्न वर्गका विद्यार्थी,…