८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी




पर्सा
, ५ असोज । पर्साको ठोरी गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठ र उपाध्यक्षमा सोही दलका शान्तिकुमारी थिङ विजयी भएका छन् ।

श्रेष्ठले दुई हजार ८०२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर श्रेष्ठले दुई हजार ३६३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा माओवादीका थिङले दुई हजार ४८३ मत प्राप्त गरेकी थिइन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालकी गोकुलीकुमारी रेग्मीले दुई हजार ३०२ मत प्राप्त गरिन् ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार ००:००