४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीका २३ वडाकाे नतिजा सार्वजनिक, ९ वडामा कांग्रेस बिजयी




गौशाला
, ४ असोज । तेश्रो चरण निर्वाचन अन्तरगत प्राप्त पछिल्लो मतपरिणाम अनुसार महोत्तरीमा नेपाली कांग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, संघीय समाजवादी फोरम नेपाल चार, राजपा नेपाल तीन र नेपाल फोरम लोकतान्त्रिकले एउटा वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए ।
रासस

प्रकाशित मिति : ४ आश्विन २०७४, बुधबार ००:००