१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरमा कांग्रेसको अग्रता कायमै




विराटनगर
। विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

नेपाली कांग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा एमालेका विनोद ढकालले १३ हजार ३६४ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४१७ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीको १५ हजार ९४८ मत, नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेको नौ हजार ६७९ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको आठ हजार २८४ मत रहेको छ । रासस

प्रकाशित मिति : २४ असार २०७४, शनिबार ००:००