२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलौली–१ मा कांग्रेस प्यानल विजयी



बैतडी । बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शरदसिंह नेगीले २७१ मत प्राप्त गरेका छन् ।

मेलौली–१ का सदस्यमा पनि नेपाली काकांग्रसकै उम्मेदवार विजयी भएका छन् । द्रोपती चन्द ४१८, द्रोपती दयाल ४४१, चिन्तासिंह बिष्ट ४४६ र शङ्करसिंह नायकले ४१८ मत ल्याएर विजयी भएका छन् । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००