बैतडी । बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शरदसिंह नेगीले २७१ मत प्राप्त गरेका छन् ।
मेलौली–१ का सदस्यमा पनि नेपाली काकांग्रसकै उम्मेदवार विजयी भएका छन् । द्रोपती चन्द ४१८, द्रोपती दयाल ४४१, चिन्तासिंह बिष्ट ४४६ र शङ्करसिंह नायकले ४१८ मत ल्याएर विजयी भएका छन् । रासस
प्रतिक्रिया