२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाटन– १ मा एमाले विजयी



बैतडी । बैतडीको पाटन नगरपालिका– ७ को अध्यक्ष पदमा एमालेका ललितबहादुर चन्दको समूह विजयी भएको छ ।

चन्दले ३२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिदत्त भट्टले २३४ मत प्राप्त गरेका छन् ।

यसैगरी एमालेबाटै महिला सदस्यमा विन्दु चन्द, दलित महिला सदस्यमा विस्ना दमाई र सदस्यमा कर्णसिंह पेला र वीरबहादुर ठगुन्ना विजयी भएका छन् । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००