तुलसीपुर (दाङ । दङ्गीशरण गाउँपालिका वडा नं १ को वडाध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ ।
एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी भएका छन् । रासस
प्रतिक्रिया