१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गलकोट– ६ र ७ मा माओवादी विजयी



बागलुङ, गलकोट नगरपालिका वडा नं ६ र ७ मा नेकपा माओवादी केन्द्र विजयी बनेको छ । दुवै वडामा अध्यक्षसहित केन्द्रको प्यानलनै विजयी बनेको हो ।

वडा नं ६ मा ४५५ मत ल्याएर नरबहादुर खत्री विजयी भएका छन् । बाँकी सदस्यमा पनि केन्द्रले जित हात पारेको छ ।

यस्तै, वडा नं ७ पनि केन्द्रका अध्यक्षसहित प्यानलनै विजयी बनेको छ । अध्यक्षमा टीकाबहादुर थापाले ३६१ मत ल्याएर विजयी बनेका हुन् । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००