२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ महानगरमा फेरि एमाले अगाडि



काठमाडौँ, स्थानीय निर्वाचन अन्तर्गतको जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य अगाडि छन् ।

कूल दुई हजार १०० मत गणना गर्दा शाक्यले ६२३ नेपाली कांग्रेसका राजुराज जोशीले ५९३ मत प्राप्त गरेका छन् ।

विकेकशील पार्टीका रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाको बराबर मत २३१ छ । हालसम्म प्रमुखमा २९२ मत बदर भएको छ । गणना कार्यमा तीव्रता दिन अहिले तीन समूह ९टोली० बनाई गणना जारी राखिएको छ । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००