१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाः जनप्रतिनिधिकाे तलब खर्च ८८ लाख ६८ हजार



 

२७ जेठ, अछाम । साँफेबगर नगरपालिकाले जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार खर्च गर्ने भएको छ ।

प्रदेशसभा संसद्ले भर्खरै निवियोजन गरेको बजेट अनुसार नगरपालिकाको जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार छुट्याइएको हो ।

यसैगरी चौरपाटी गाउँपालिकाका जनप्रतिनिधिको तलबका लागि वार्षिक ४२ लाख ६० हजार खर्च छुट्याएको बताइएको छ ।
रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आइतबार ००:००