२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर साक्षर जिल्ला घोषित



२६ चैत, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरलार्इ एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६।४३ प्रतिशत साक्षर रहेको पाइएकाले आइतबार जिल्लालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले साक्षर जिल्ला घोषणा गरेका हुन् ।

मुख्यमन्त्री राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउने भन्दै यातायात, स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकतामा रहने बताए ।
रासस

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ००:००