७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका पदाधिकारीको पारिश्रमिकसम्बन्धी मस्यौदा बनाउन सहमति



२३ चैत, धनगढी ।
प्रदेश नं ७ को बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका पदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी मस्यौदा बनाउन सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

यस्तै बैठकले गाउँ, नगरसभा व्यवस्थापन कार्यसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रदीपराज कँडेलले जानकारी दिए । बैठकले राजपत्रको कार्यविधिलाई समेत स्वीकृति दिएको छ ।
रासस

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ००:००