७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल उपमहानगरपालिका उत्कृष्ट, १ लाख रुपैयाँ पुरस्कार



नेपाल नगरपालिका संघले बुटवल उपमहानगरपालिकालाई यस बर्षको उत्कृष्ट नगरपालिका घोषणा गरेको छ । संघले आफ्नो २४ औं स्थापना दिवसका अवसरमा १ लाख रुपैयाँ राशीको पुरस्कार पनि दिएको छ ।

संघले देशभरका नगरपालिकाहरूबीच सेवा प्रवाह, सहरी वातावरण तथा विकास र आर्थिक प्रशासनमा उत्कृष्ट नगरपालिकालाई बर्षेनी उत्कृष्ट घोषणा गरेर पुरस्कार दिँदै आएका छन् । संघले विभिन्न सुचकहरू बनाउने र त्यसैको आधारमा अंकभार दिएर नगरपालिकाहरूबीच प्रतिस्पर्धा गराउँदै आएका छन् । संघ देशभरका नगरपालिकाहरूकाे छाता संगठन हाे ।

प्रकाशित मिति : ३ चैत्र २०७३, बिहिबार ००:००