११ चैत्र २०८०, आइतबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१९ जना एलडीओ र कार्यकारी अधिकृतको सरुवा, को कहाँ पुगे ? बिबरणसहित



सरकारले १९ जना कार्यकारी अधिकृत र स्थानीय विकास अधिकारी (एलडीओ) सरुवा गरेको छ । सरुवा हुनेमा अधिकांश जिविसका एलडीओ छन् भने केही नगरपालिकाको कार्यकारी अधिकृत छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरुवाको निर्णय गत ९ गते गरेको हो ।

सरूवा बिबरण

१. यज्ञबहादुर खत्री– ओखलढुङ्गा जिविसबाट सुर्यविनायक नगरपालिका, भक्तपुर

२. युवराज पौडेल– पर्वत जिविसबाट महोत्तरी जिविस

३. गिरिराज ज्ञवाली– नेपालगञ्ज उपमहानगरपालिकाबाट पाँचथर जिविस

४. लालकृष्ण शर्मा पौडेल– लेखनाथ नगरपालिकाबाट उपेक्षित, उत्पिडित तथा दलित बर्ग उत्थान समिति काठमाडौं

५. शेखर पौडेल– लमजुङ जिविसबाट मन्त्रालय

६. टेकराज निरौला– काभ्रे जिविसबाट मन्त्रालय

७. कृष्णप्रसाद चपागाइँ– महोत्तरी जिविसबाट नेपालगञ्ज उपमहानगरपालिका

८. राजनकुमार विसी– मन्त्रालयबाट खोटाङ जिविस

९. हरिप्रसाद बास्तोला– मुस्ताङ जिविसबाट मन्त्रालय

१०. बन्धुप्रसाद बास्तोला– मन्त्रालयबाट मुस्ताङ जिविस

११. डिल्लीराम सिग्देल– ब्यास नगरपालिकाबाट लमजुङ जिविस

१२. लोकबहादुर सुनार– मन्त्रालयबाट हुम्ला जिविस

१३. निश्चलराज पाण्डे– खोटाङ जिविसबाट पर्सा जिविस

१४. विश्वप्रकाश अर्याल– पर्सा जिविसबाट स्याङ्जा जिविस

१५. कोमलप्रसाद धमला– जिविस पाँचथरबाट काभ्रे जिविस

१६. कृष्णप्रसाद धिताल– मनाङ जिविसबाट ब्यास नगरपालिका तनहुँ

१७. बलदेव जोशी– हुम्ला जिविसबाट मन्त्रालय

१८. रामुराज कडरिया– मन्त्रालयबाट मनाङ जिविस

१९. बिष्णुप्रसाद भुषाल– मुस्लिम आयोगको काजबाट पर्वत जिविस

स्राेतः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय 

प्रकाशित मिति : १५ फाल्गुन २०७३, आइतबार ००:००