२४ चैत, काठमाडाैं । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पु¥याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताएका छन् ।
आसन्न नयाँ वर्ष २०७५ का अवसरमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिले टोखा नगरपालिकामा आज आयोजना गरेकोे शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासका लागि सबै पार्टी एक हुनुपर्नेमा जोड दिए ।
उनले विकास निर्माणका लागि अवरोध गर्ने व्यक्ति र संस्थाको मुद्दा नै दर्ता नगर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे । रासस


प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।