स्थानीय खबर संवाददता काठमाडौं, ५ साउन स्थानीय तहलाई संविधानले दिएको अधिकार कटौति गर्ने गरि सरकारले विधेयकहरू अगाडी बढाएको भन्दै जनप्रतिनिधी र विज्ञहरूले आपत्ति जनाएका छन् । सोमबार ललितपुरमा नेपाल नगरपालिका संघ र गाविस महासंघले आयोजना गरेको कार्यक्रममा प्रमुख र विज्ञहरूले स्थानीय तहको अधिकार खोस्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय नै लागिपरेको आरोप लगाएका छन्…