नारायण अधिकारी र नारायण ढुंगाना रत्ननगर (चितवन), २० साउन । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आइन् । उनी आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भनिन्– “दुईपटक भोट हाल्न पाएकामा खुशी नै लाग्यो ।” उनको एक हप्तापछि रोपाइँ भएकाले फुर्सद नै छ…