२२ फागुन, काठमाडौं । दुई महानगरपालिका अझै प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । वीरगञ्ज र विराटनगर महानगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट कामकारवाही भइरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत रवीन्द्र थापाले बताए । महानगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत हुनका लागि सहसचिवको व्यवस्था भए पनि ती दुईमा भने प्रमुख प्रशासकीय अधिकृत उपसचिव…