कल्पना पौडेल १५ फागुन, ठाकुरद्वारा– बर्दिया । स्थानीय पालिकामा स्वास्थ्यका खटिएका स्वास्थ्य संयोजकले कार्यक्रम सञ्चालनका लागि पर्याप्त जनशक्ति व्यवस्थापन गर्न आग्रह गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बर्दियाको ठाकुराद्वारमा मंगलवार बाट शुरु भएको बाँकेका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष सहितको संयुक्त समीक्षा गोष्ठीमा स्वास्थ्य संयोजकहरुले यस्तो आग्रह गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य संयोजक…