२१ चैत, बाबियाचौर– म्याग्दी । बेनी नगरपालीकाले गुरुयोजना तर्जुमा गर्दैछ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागिएको हो । परामर्शदाता छनोट गरेर गुरुयोजना निर्माणको तयारी गरिएको नगर कार्यपालिकाका प्रवक्ता समेत रहेका ८ नं वडाका अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए । उनका अनुसार गत फागुन…