२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुरबहादुर सिंह/लक्ष्मी भण्डारी १४ चैत, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले विभिन्न पाँच वटा ऐन पारित गरेको छ । सो नगरपालिकाको दोस्रो नगरसभाबाट उक्त ऐन पारित गरेको नगरपालिकाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । नगरसभामा सर्वसम्मतबाट पारित भएका ऐनमा प्रशासकीय कार्यविधि ९नियमित गर्ने० ऐन २०७४, शिक्षा ऐन २०७४, सहकारी ऐन २०७४, कृषि व्यवसाय प्रवद्र्धन…