इटहरी । इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६८९ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८४२ मत प्राप्त गरी विजयी भएकी छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसार्इंले १९ हजार ९८५ मत प्राप्त गरेका छन् । सोही पार्टीका…