भद्रपुर । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनमा भद्रपुर नगरपालिकामा नेकपा एमाले का प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठ निर्वाचित भएकान छन् । प्रमुख श्रेष्ठले ११ हजार ४२ र उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेश पोखरेलले सात हजार २१५ तथा विजयी उपप्रमुख श्रेष्ठले १० हजार ६५० र उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तारा भुर्तेलले…