साहिला तामाङ ललितपुर, १९ कात्तिक । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचनका लागि उम्मेदवारी दर्तासंगै गाउँ गाउँमा चुनावी चहलपहल ह्वातै बढेको छ । दैनिकी दिनचर्याबाहेक अन्य गतिविधि शून्य हुने गाउँघरमा चुनावी माहोलको सरगमी बढ्दै गएको छ । निर्वाचनको परिणाम आफ्नै पोल्टामा पार्न पार्टीका नेता अहिले घर घरमा…