२१ कात्तिक, भद्रपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिएका वाम गठबन्धनका उम्मेदवारले झापा निर्वाचन क्षेत्र नं ३ मा प्रचारप्रसारलाई आजदेखि तीव्र पारेका छन् । वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन र प्रदेश सभामा ‘क’ मा नेकपा एमालेका वसन्त बानियाँ र ‘ख’ मा…