इटहरी, १५ कात्तिक । आगामी मसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरी जिल्लाबाट चार लाख ७४ हजार ८३१ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा चार लाख २१ हजार १५९ मतदाता रहेकामा यस पटक ५३ हजार ६७२ बढी मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र…