काठमाडौं । नगर विकास कोषले ऋण लिएर आयोजना निर्माण गर्ने नगरपालिकामध्ये बिराटनगर महानगरपालिका र तुल्सीपुर उपनगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । दुबैले तोकिएको समयभित्रै आयोजना सम्पन्न गरेको र सञ्चालन गरेर तोकिएको समयमा ऋणको किस्ता तिर्न थालेकाले कोषले सम्मान गरेको हो । शुक्रबार कोषको ३२ औं बार्षिकोत्सबमा आयोजित कार्याक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका सहरी विकास मन्त्री…