६ असार, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले आगामी आर्थिक वर्षलाई ‘बजेट कार्यान्वयन विशेष वर्ष’ को रुपमा मनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘हाम्रो कला, हाम्रो संस्कृति मध्यपुर थिमी हाम्रो सम्पत्ति’ भन्ने नाराका साथ कला, सम्पदाको संरक्षणमा नगरपालिकाले विशेष योजनाहरू ल्याएको छ । नगरपालिकाले कला, संस्कृतिलाई एकीकृत गरी निर्धारित क्षेत्रमा जीवित र सांस्कृतिक…