३१ असार, सुर्खेत । जाजकरोकटको जुनीचाँदे गाउँपालिकाको केन्द्र परिर्वतन गर्ने भएको छ । बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जुनीचाँदे गाउँपालिकाको केन्द्र लुहादहमा कायम गर्नेबारे आएको प्रस्ताव संघीय मन्त्रिपरिषदमा पठाउने पहिलो निर्णय गरेको छ । यसैगरि प्रदेश सरकारले कर्णाली प्रदेश वातावरण संरक्षणसम्बन्धी विधेयक–२०७५, को मस्यौदा प्रदेशसभामा पेश गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई…