नारायण ढुंगाना रत्ननगर, ११ असार । चितवनको ६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल ६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेका छन् । चितवनमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् । भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, राप्ती र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिका हुन् । महानगर र नगरपालिकाहरू सबैले बजेट सार्वजनिक गरे…