काशीराम शर्मा २१४ पुुस, बाँके । केही बर्ष अघिदेखि लोपोन्मुख जातिलाई भत्ता दिइरहेको छ । यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि धेरै सन्तान जन्माउने गरेका छन् । इन्द्रपुरमा कुचबधिया समुदायका ४६ घर छन् । संघीय सरकारले यस जातिका प्रत्येक नागरिकलाई २ हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।…