पुस २२, भोजपुर । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर–चखेवा सडक कालोपत्रे गर्न शुरु भएको छ । विभिन्न पाँचवटा खण्डमा काम भइरहेकामा पहिलो खण्डको साढे सात किलोमिटरमा कालोपत्रे शुरु भएको हो । भोजपुरको देउरालीचोक देखि शेराखोला सम्म कालोपत्रे भइरहेको छ । दोस्रो खण्ड अन्तर्गत साढे सात किलोमिटर ग्राबेल तथा स्टक्चर र तेस्रो खण्ड अन्तर्गत आठ किलोमिटरमा कटिङको…