स्थानीय खबर संवाददाता पुस २७, ललितपुर । गोदावरी नगरपालिकाले अनाधिकृत रुपमा भइरहेको प्लटिङको आकस्मिक अनुगमन गरेको छ । स्थानीयबासीको उजुरी पछि नगरपालिकाले वडा नं. १० मा भइरहेको प्लटिङको अनुगमन गरेको थियो । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद जैसी र महानगरिय प्रहरी वृत चापागाँउका प्रहरी नायव उपरिक्षक राजकुमार खिउजु सहितको टोलीले बिहीबार…