लहान, २३ असोज । सिराहा नगरपालिकाको नगरकार्यपालिका गठन भएको छ । नगरकार्यपालिकाको गठन प्रक्रियाअनुसार प्रत्येक वडाबाट निर्वाचित महिला सदस्यमध्ये पाँच सदस्य तथा निर्वाचित सदस्यभन्दा बाहिरबाट दलित वा अल्पसंख्यक पदको लागि तीन जना गरी आठ जना थपिएपछि नगर कार्यपालिकाले पूर्णता पाएको हो । नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट संघीय समाजवादी फोरम नेपालका फूलपरास देवी, तारादेवी सदा,…