भद्रपुर, ८ असोज । संवैधानिक अधिकारसहितको जिल्ला समन्वय समिति सञ्चालन गर्नका लागि स्रोत, साधन सम्पन्न बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति प्रदेश नं १ का प्रमुखको बैठकले यस्तो माग गरेको हो । शनिबार धनकुटाको भेडेटारमा बसेको बैठकले १० बुँदे घोषणापत्र जारी गर्दै अधिकार सम्पन्न जिल्ला समन्वय समितिको माग गरेको हो । घोषणापत्रमा अनुगमन…