मनाङ, २४ असोज । एउटा मात्र संघीय क्षेत्र र दुई वटा प्रदेश क्षेत्र रहेको हिमाली जिल्ला मनाङमा नेकपा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ । संघको प्रत्यक्षमा एमाले जिल्ला अध्यक्ष पोल्तेनछोपाङ गुरुङलाई सिफारिस गरिएको छ । त्यस्तै प्रदेश क्षेत्र नं १ मा धोर्जेढोङ्गेल गुरुङ र प्रदेश क्षेत्र २ मा राजीव गुरुङलाई सिफारिस गरिएको…