१४ पुस, इलाम । मेची राजमार्गको कन्याम खण्डमा १५ मिटर कायम गर्न शुरु गरिएको छ । सूर्योदय नगरपालिकाले सडक डिभिजन कार्यालय इलाम र नापी शाखा कार्यालयका प्राविधिकको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पाल टाँगेसम्म चार किलोमिटर क्षेत्रमा सडकको दायाँ–बायाँ सडक मापदण्डअनुसार बनाउन थालिएको हो । मुख्य सडक अतिक्रमणको चपेटामा परेपछि अतिक्रमण समस्या समाधान समिति गठन गरेर…