काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले जेन–जी आन्दोलनबाट क्षति पुगेको भवनहरू पुननिर्माण गर्दा नेपालकै काठ प्रयोग गर्नु पर्नेमा जोड दिएको छ । महासंघले केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने सामुदायिक वनको काठ उपयोग गर्नु पर्ने माग राखेका छन् । महासंघका अध्यक्ष ठाकुर भण्डारीले एकातिर निर्माण सामाग्री विदेशबाट निर्यात गर्ने, अर्कोतिर सामुदायिक वनमा काठ कुहिएर जाने गरेको…