भोजराज कार्की १० पुस, सल्लेरी– सोलुखुम्बु । सोलुखुम्बुको विकट क्षेत्र मानिने कोसीपारिदेखि राजधानी सिधा यातायात सञ्चालन भएपछि स्थानीय हर्षित भएका छन् । दूधकोशीका गाउँपालिका र सोताङ गाउँपालिकाको बीचमा पर्ने दूधकोशी खोलामा ह्युमपाइप राखेर सवारी आवत जावत गर्नसक्ने भएपछि कोशीपारिबाट राजधानीसंग सिधा यातायात सेवा सञ्चालनमा आएको हो । सोताङ गाउँपालिकाको पाँच लाख, स्थानीय प्रकाश कार्कीको करिब…