१७ पुस, धनगढी । सरकारले मुलुकलाई तुइन गरिसक्ने घोषणा मिति गज्रिसक्दा पनि तुइन चुँडिएर जनताको मृत्यु हुनेक्रम रोकिएको छैन । साढे २ बर्षअघि सरकारले दुई बर्षभित्र मुलुकलाई तुइन मुक्त गर्ने घोषणा गरेको थियो । कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन (फेरी) चुडिँदा एक जनाको मृत्यु भएको छ । घटनामा अरु २ जना…