६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय खबर संवाददाताकाठमाडौं, ५ पुस अर्थमन्त्री कृष्णबहादुर महराले अब बन्ने स्थानीय तहका केन्द्रहरू सहर बन्ने बताएका छन् । नगर विकास कोषले नगरपालिकाको वित्त व्यवस्थापन सम्बन्धि राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै महराले स्थानीय तहका केन्द्रहरूले मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने दाबी गरे ।“अब गाउँपालिका र नगरपालिकाको संख्या ५/७ सय कति हुन्छ, भन्ने कुरा एकिन हुन बाँकी छ,” महराले भने,…