तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा एमालेका घनश्याम पाण्डे २२ हजार ८५७ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०३ मत प्राप्त गरेका छन् । यसैगरी, उपप्रमुख पदमा एमालेकै मायाँ आचार्य २१ हजार ३६ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देविका…