१६, माघ, बनेपा । काभ्रेको स्थानीय तहका न्यायिक समितिहरूले विवाद टुङ्गो लगाउन थालेका छन् । काभ्रेका केही नगरपालिकामा औपचारिक रुपमा न्यायिक समिति नबने पनि विवाद निरुपणको काम भएको र गाउँपालिकामा आएका विवाद पनि टुङ्गो लगाउन थालिएको छ । पाँचखाल नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक लक्ष्मी दनुवारले साँध, सिमाना, बहुविवाह, अंशबण्डा, सम्बन्ध विच्छेदलगायतका १५ वटा…