असोज ३, बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ । त्यसमा पाँच वर्षे आवधिक योजना समेटिएको छ । उपमहानगरपालिकामा एक वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो वर्षलाई अध्ययन वर्षका रूपमा लिँदै अब समृद्धिको आधार वर्षका रूपमा दीर्घकालीन योजनासहित महत्वपूर्ण काम अगाडि बढाएको हो । उपमहानगरपालिकामा मङ्गलबार आयोजित पत्रकार भेटघाट…