भदौ २५, दाङ । जिल्लाका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन् । शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुवै उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन् । लमही नगरपालिकाका नौ…