भदौ १०, महेन्द्रनगर धनुषा । धनुषाको मिथिला नगरपालिकाले आफ्नो नगरभित्र विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेको छ । ३९ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रबार ढल्केवरमा घोषणासभा आयोजना गरेर नगरपालिकाका प्रमुख हरिनारायण महतोले उक्त घोषणा गरेका हुन् । महतोले सरकारले शुरु गरेको बालबालिका विद्यालय भर्ना अभियानलाई मिथिला नगरपालिकाले प्रदेश…