१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेसीसहर (लमजुङ), लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पारेका हुन् । पौडेलले चार हजार ५४७ मत ल्याएका थिए । यसैगरी उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन्…