स्थानीय खबर संवाददाता काठमाडौं, २३ कात्तिक ग्रामीण सडक कालोपत्रे गर्न नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच सम्झौता हुने भएको छ । स्थानीय पूर्वाधार तथा कृषी सडक विभाग (डोलीडार) का अनुसार चितवन, झापा, पाँचथर, पर्वत, रोल्पा रुकुमलगायतका १६ जिल्लाका ३ सय ८८ किलोमिटर सडक कालोपत्रे गर्न यही डिसेम्बर ११ मा सम्झौता हुँदैछ । ग्रामीण…