स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल ३८६ समाचार
हुम्ला, १९ साउन । जिल्ला समन्वय समितिको आर्थिक वर्ष २०७३/७४ मा रु दुई करोड ४९ लाख ७८ हजार रकम फ्रिज भएको छ । स्थानीय ठेकेदार कम्पनी, स्थानीय उपभोक्ता र कार्यालयले समयमा ताकेता गर्न नसक्दा बजेट फिर्ता गएको हो । पुँजीगततर्फ रु एक करोड २० लाख ४५ हजा र चालुतर्फ रु एक करोड ७२ लाख ५४१…